Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:20:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

१.१३ अर्ब डलरबराबरको चिठ्ठामा ९ महिनापछि पर्यो दाबी

Laxmi Sunrise Bank Limited
१.१३ अर्ब डलरबराबरको चिठ्ठामा ९ महिनापछि पर्यो दाबी
Shivam Cement

काठमाण्डौ । अमेरिकामा १ अर्ब १३ करोड डलरबराबरको चिठ्ठामा करिब ९ महिनापछि दाबी परेको छ । चिठ्ठा खुलेको ९ महिनापछि दाबी परेको न्यू जर्सी लर्टीले जनाएको छ ।  

चिठ्ठा प्रदान गर्ने कम्पनीका अनुसार यो चिठ्ठा राशी ३ दशक लामो इतिहासकै पाचौं ठूलो हो । यो चिठ्ठा गत मार्च २६ मा खुलाइएको थियो ।

Bizshala
New Office
CG Motors

अन्य चिठ्ठा विजेता जस्तै यो चिठ्ठाका विजेताले पनि कर काटेर पाइने ५३ करोड ७५ लाख डलर लाने इच्छा व्यक्त गरेको लट्री अधिकारीहरुले बताएका छन् ।  

Garima Development Bank
Shivam Cement
Bizshala

चिठ्ठा विजेताको पहिचान भने गोप्य राखिएको छ । चिठ्ठा दाबी गर्न एक वर्षको समय हुने भएकाले ढिलागरी दाबी आउनु सामान्य भएको अधिकारीहरुले बताएका छन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.