मंगलवार, असार १७,२०८२ 04:29:23
  • मंगलवार, असार १७,२०८२ 04:29:23
Global IME Bank Limited

१२६ यात्रु बोकेको सिचुआन एअरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

Hyundai Nepal
१२६ यात्रु बोकेको सिचुआन एअरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण
Nabil Bank Limited

काठमाण्डौ । चीनबाट १२६ जना यात्रु बोकेको चाटर्ड विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । चीनको सिचुवान एयरलाइन्सको जहाज छेङ्दुबाट पोखरा अवतरण भएको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

यही पुस १४ र १५ गते अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसर फेवा तालमा आयोजना हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय ‘ड्रागन बोट रेस’मा सहभागी हुन उक्त जहाज १२६ जनाको टोली लिएर पोखरा आएको हो । उक्त रेस पारेर पोखरा महानगर, चिनियाँ दूतावास र ड्रागन बोट एशोसिएसनको आयोजनामा सञ्चालन हुनेछ ।  

सिचुवानको यो तेस्रो चार्टर उडान हो । यसअघि चीन, भुटान र भारतबाट सात चार्टर्ड र तीन अन्य अन्तर्राष्ट्रिय उडान सम्पन्न भएका छन् ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.