Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:05:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सानिमा बैंकको क्यास ब्याक अफर बिग मार्टमा

Laxmi Sunrise Bank Limited
सानिमा बैंकको क्यास ब्याक अफर बिग मार्टमा
Shivam Cement

काठमाण्डौ । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न ‘बिग मार्ट’मा विशेष क्यास ब्याकको व्यवस्था गरेको छ । बिगमार्टको, काठमाण्डौं उपत्यकामा ९८, पोखरामा ५ र चितवनमा ४ गरी नेपाल अधिराज्यभर १०७ वटा आउटलेट सञ्चालनमा छन् ।  

यसअन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्ड मार्फत बिग मार्टमा सामान खरिद गरी भुक्तानी गर्दा ग्राहकहरुलाई  १० प्रतिशत वा अधिकतम रु २०० सम्मको  क्यास ब्याकको व्यवस्था गरेको छ । यो योजना २०८१ पुस १९ देखि २०८२ पुस १६ सम्म लागू हुनेछ ।  

Bizshala
New Office
CG Motors

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध छ ।  

सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२५ वटा एटीएमहरु सञ्चालनमा रहेका छन् ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.