Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:09:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

माघका लागि एनआईशी एशिया बैंकले तोक्यो ब्याजदर, कुनमा कति ?

Laxmi Sunrise Bank Limited
माघका लागि एनआईशी एशिया बैंकले तोक्यो ब्याजदर, कुनमा कति ?
Shivam Cement

काठमाण्डौ । एनआईसी एशिया बैंकले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ ।  

बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ६.६० प्रतिशत कायम गरेको छ ।    

Bizshala
New Office
CG Motors

बैंकले माघ महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिना अवधिका लागि ३.५० प्रतिशत ३ महिनादेखि १ वर्ष अवधिका लागि ४ प्रतिशत,१ वर्षदेखि ५ वर्षसम्मका लागि ५ प्रतिशत र ५ वर्षभन्दा माथिका लागि ६.६० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala

त्यस्तै बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदरमा पनि कुनै परिवर्तन गरेको छैन । बैंकले संस्थागत मुद्दती निक्षेपको ६ महिनादेखि २ वर्षसम्मका लागि ३ प्रतिशत,२ वर्षभन्दा माथि र ५ वर्षभन्दा मुनिका लागि ३.५० र ५ वर्षभन्दा माथिका लागि ५.६० प्रतिशत ब्याजदर प्रदान गर्ने निर्णय गरेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.