Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:01:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

घट्यो डलरको भाउ, युरो र पाउण्डको भने बढ्यो

Laxmi Sunrise Bank Limited
घट्यो डलरको भाउ, युरो र पाउण्डको भने बढ्यो
Shivam Cement

काठमाण्डौ । आज अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आज(माघ ३ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३८.८९ रुपैयाा र बिक्रीदर १३८.४९ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३८.३२ रुपैयाँ र बिक्रीदर १३८.९२ रुपैयाँ कायम थियो । जुन मूल्य हालसम्मकै उच्च हो ।

Bizshala
New Office
CG Motors

यस्तै, आज एक यूरोको खरिददर १४२.१२ रुपैयाँ र बिक्रीदर १४२.७४ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १६८.६० रुपैयाँ र बिक्रीदर १६९.३४ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक युरोको खरिददर १४१.९० रुपैयाँ र बिक्रीदर १४२.५२ रुपैयाँ र पाउण्डको खरिददर १६८.५६ रुपैयाँ र बिक्रीदर १६९.२९ रुपैयाँ कायम थियो ।    

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८५.५६ रुपैयाँ र बिक्रीदर ८५.९३ रुपैयाँ रहेको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

१० जापानी येनको खरिददर ८.७९ रुपैयाँ र बिक्रीदर ८.८३ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.५४ रुपैयाँ र बिक्रीदर ३७.७० रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.८१ रुपैयाँ र बिक्रीदर १८.८९ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.६५ रुपैयाँ र बिक्रीदर ३०.७८ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.८३ रुपैयाँ र बिक्रीदर ३७.९९ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.४६ रुपैयाँ र बिक्रीदर ९.५० रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४६.७७ रुपैयाँ र बिक्रीदर ४४८.७२ रुपैयाँ कायम भएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.