Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:18:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बढ्यो डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Laxmi Sunrise Bank Limited
बढ्यो डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(माघ १५ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको भाउ बढेको छ । आज एक डलरको खरिददर १३७.८६ रुपैयाँ र बिक्रीदर १३८.४६ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन भने डलरको खरिददर १३७.६४ रुपैयाँ र बिक्रीदर १३८.२४ रुपैयाँ कायम भएको छ ।  

Bizshala
New Office
CG Motors

यस्तै, आज एक यूरोको खरिददर १४४.९३ रुपैयाँ र बिक्रीदर १४५.५६ रुपैयाँ निर्धारण भएको छ । आज एक पाउण्डको खरिददर १७२.४३ रुपैयाँ र बिक्रीदर १७३.१८ रुपैयाँ कायम भएको छ ।  

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८६.८२ रुपैयाँ र बिक्रीदर ८७.२० रुपैयाँ रहेको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

१० जापानी येनको खरिददर ८.९६ रुपैयाँ र बिक्रीदर ९ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.५३ रुपैयाँ र बिक्रीदर ३७.७० रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.०१ रुपैयाँ र बिक्रीदर १९.०९ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.४९ रुपैयाँ र बिक्रीदर ३१.६२ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.८१ रुपैयाँ र बिक्रीदर ३७.९८ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६३ रुपैयाँ र बिक्रीदर ९.६७ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४७.६७ रुपैयाँ र बिक्रीदर ४४९.६२ रुपैयाँ कायम भएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.