Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:02:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

विश्वका सबैभन्दा धनी व्यक्तिले एक सेकेण्डमा कति कमाउँछन् ? यस्तो छ रोचक तथ्य

Laxmi Sunrise Bank Limited
विश्वका सबैभन्दा धनी व्यक्तिले एक सेकेण्डमा कति कमाउँछन् ? यस्तो छ रोचक तथ्य
Shivam Cement

काठमाण्डौ । विश्वका सबैभन्दा धनी व्यक्ति बनार्ड आर्नल्डको प्रतिसेकेण्ड कमाई कति होला ? लुई भुईटन(एलभीएमएच)का अध्यक्ष तथा सीईओ बनार्ड हाल २२८.३ अर्ब डलर कुल नेटवर्थका साथ विश्वको सबैभन्दा धनी व्यक्ति छन् ।  

बर्नाडको मुख्य आम्दानीको स्रोत भनेको एलभीएमएचमा उनको स्वामित्व नै हो । यो कम्पनीको बनार्ड र उनको परिवारको ६.७४४ प्रतिशत स्वामित्व रहेको छ । सन् २०२३ मा कम्पनीले २२.८ अर्ब युरोबराबरको कुल आम्दानी गरेको थियो ।  

Bizshala
New Office
CG Motors

यो कुल आम्दानीमा बर्नाड र उनको परिवारको हिस्सा १.५३७ अर्ब युरो हुन आउँछ । रिपोर्टका अनुसार बर्नाडले प्रतिसेकेण्ड ४८.७४ युरो कमाउँछन् ।  

यस्तै उनको प्रतिमिनेट आम्दानी २९२४.४२ युरो,प्रतिघण्टा कमाई १ लाख ७५ हजार ४६५.२० युरो,प्रतिदिन कमाइ ४२ लाख ११ हजार ०८६.४० युरो र प्रतिसाता कमाई २ करोड ९४ लाख ७७ हजार ६०५.६० युरो छ ।  

यो आँकडा मस्कले सन् २०२३ मा उनले आर्जन गरेको आम्दानीलाई आधार मानेर गरिएको हो ।  २२८.३ अर्ब डलरका साथ बर्नाड धनाढ्यको सूचीमा पहिलो स्थानमा छन् भने दोस्रो स्थानमा एलन मस्क छन् । एलन मस्कको कुल सम्पत्ति २०७.५ अर्ब डलर छ । तेस्रो स्थानमा रहेका जेफ बेजोसको कुल सम्पत्ति १९५.६ अर्ब डलर छ ।  -एजेन्सी

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.