बुधबार, असार १८,२०८२ 04:15:59
  • बुधबार, असार १८,२०८२ 04:15:59
Global IME Bank Limited

चीनले लगाएको अमेरिकी वस्तुहरुमाथिको आयात शुल्क आजदेखि कार्यान्वयनमा

Hyundai Nepal
चीनले लगाएको अमेरिकी वस्तुहरुमाथिको आयात शुल्क आजदेखि कार्यान्वयनमा
Nabil Bank Limited

काठमाण्डौ । चीनले अमेरिकी वस्तुमाथि लगाएको आयात शुल्क आजदेखि कार्यान्वयनमा आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि १० प्रतिशत भन्सार शुल्क लगाउने निर्णय गरेसँगै चीनले गत फेब्रुअरी ४ मा केही  अमेरिकी वस्तुहरुमाथि आयात शुल्क लगाउने घोषणा गरेको थियो ।  

चीनले अमेरिकी कोइला र तरलीकृत गरिएको प्राकृतिक ग्यासको आयातमा  १५ प्रतिशत आयात शुल्क लगाएको छ । यस्तै अमेरिकी कच्चा तेल, कृषिजन्य मेशीनरी र इन्जिन कारमा १० प्रतिशत भन्सार शुल्क समेत लगाइएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै चीनले २५ भन्दा बढी दुलर्भ धातुको आयातमा नियन्त्रण गर्ने निर्णय गरेको छ ।  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत साता मेक्सिको र क्यानडामाथि २५ प्रतिशत र चिनियाँ वस्तुहरुमाथि १० प्रतिशत भन्सार शुल्क लगाउने बताएका थिए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.