Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 05:30:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

डलरको मूल्य स्थिर,यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Laxmi Sunrise Bank Limited
डलरको मूल्य स्थिर,यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Shivam Cement

काठमाण्डौ । आज डलरको मूल्य स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आज(फागुन १४ गते) का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज डलरको मूल्यमा कुनै पनि थपघट भएको छैन ।  

Bizshala
New Office
CG Motors

आज एक अमेरिकी डलरको खरिददर १३२.४१ रुपैयाँ र बिक्रीदर १३३.०१ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन पनि डलरको यहि विनिमयदर निर्धारण गरिएको थियो ।  

त्यस्तै आज एक यूरोको खरिददर १४३.२७ रुपैयाँ र बिक्रीदर १४३.९२ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६७.९१ रुपैयाँ र बिक्रीदर १६८.६७ रुपैयाँ कायम गरिएको छ ।  

यसैगरी एक जापानी येनको खरिददर ८.८० रुपैयाँ र बिक्रीदर ८.८४ रुपैयाँ रहेको छ । एक कुवेत डिनारको खरिददर ४३०.२७ रुपैयाँ र बिक्रीदर ४३२.२२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २७.७२ रुपैयाँ र बिक्रीदर २७.८४ रुपैयाँ र एक बहराइन डिनारको खरिददर ३५१.२४ रुपैयाँ र बिक्रीदर ३५२.८४ रुपैयाँ निर्धारण गरिएको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

9 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.