डलरको भाउ हालसम्मकै उच्च, यूरो र पाउण्डको मूल्य समेत बढ्यो
काठमाण्डौ । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च कायम भएको छ । आज एक अमेरिकी डलरको खरिददर १४३.५० रुपैयाँ र बिक्रीदर १४४.१० रुपैयाँ कायम भएको छ । यसअघि डलरको भाउ गत मंसिर ७ गते हालसम्मकै उच्च कायम भएको थियो । उक्त दिन एक अमेरिकी डलरको खरिददर १४२.८८ रुपैयाँ र बिक्रीदर १४३.४८ रुपैयाँ कायम भएको थियो। अघिल्लो दिन भने एक अमेरिकी डलरको खरिददर १४२.९८ रुपैयाँ र बिक्रीदर १४३.५८ रुपैयाँ...

