Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:40:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

क्यानडाले लगायो रुसी तेल ट्याङ्कर र जहाजमाथि नयाँ प्रतिबन्ध

Laxmi Sunrise Bank Limited
क्यानडाले लगायो रुसी तेल ट्याङ्कर र जहाजमाथि नयाँ प्रतिबन्ध
Shivam Cement

काठमाण्डौ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले रुसी तेल ट्याङ्कर र जहाजमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । ट्रुडोले सामाजिक सञ्जाल एक्समार्फत यस्तो घोषणा गरेका हुन् ।  

उनले एक्समा लेखेका छन्,‘रुसले युक्रेनमा आफ्नो युद्धलाई तेलबाट हुने नाफाबाट फण्डिङ गरिरहेको छ। अन्तर्राष्ट्रिय प्रतिबन्धहरूबाट बच्न रुसले अवैध रूपमा आफ्नो तेल संसारभर पठाइरहेको छ ।’

Bizshala
New Office
CG Motors

उनले थप लेखेका छन्,‘मैले किभमा १०९ रूसी तेल ट्याङ्कर र जहाजहरूमा नयाँ प्रतिबन्ध लगाउने घोषणा गरेको छु।’ यसअघि प्रधानमन्त्री ट्रुडोले भनेका थिए, ‘दिगो शान्तिका लागि युद्ध एक्लै जित्न सकिँदैन। त्यसैले हामी यहाँ (युक्रेन) छौं। मैले किभमा राष्ट्रपति जेलेन्स्कीसँग कुरा गरेँ र क्यानडा सधैं युक्रेनको साथमा रहेको बताए।’

यस्तै उनले युक्रेनमा शान्ति स्थापना गर्न र सार्वभौमसत्ता कायम गर्न क्यानडाको तर्फबाट नयाँ सैन्य सहयोग प्रदान गर्ने विषय उठाएको बताएका छन् । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.