Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:16:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

लक्ष्मी सनराइज बैंकको कार्ड सेवा ५ घण्टाका लागि अवरुद्ध हुने

Laxmi Sunrise Bank Limited
लक्ष्मी सनराइज बैंकको कार्ड सेवा ५ घण्टाका लागि अवरुद्ध हुने
Shivam Cement

काठमाण्डौ । लक्ष्मी सनराइज बैंक लिमिटेडको कार्ड सेवा ५ घण्टाका लागि बन्द हुने भएको छ । बैंकको कार्ड सेवा आज बेलुका ६ः४५ बजेदेखि ११ः४५ बजेसम्म बन्द हुने भएको हो ।  

बैंकको हाल सञ्चालनमा रहेको इलेक्ट्रोनिक फण्ड ट्रान्सफर स्विचको भिसासँगको नेटवर्कमा स्तरोन्नतीको कार्यहरु गर्नुपर्ने भएकाले कार्ड सेवा बन्द गर्न लागिएको बैंकले जनाएको छ । 

Bizshala
New Office
CG Motors

यसर्थ उक्त अवधिमा बैंकका डेबिट,क्रेडिट, डलर कार्डलगायतका कार्ड तथा एटीएमबाट हुने भुक्तानीसम्बन्धी सेवाहरु अवरुद्ध हुनेछ । बैंकको मोबाइल मनी तथा इन्टरनेट बैंकिङ सेवाहरु यथावत सञ्चालन रहने बैंकले जनाएको छ ।  

यसबाट ग्राहकहरुमा पर्न जाने असुविधाप्रति बैंकले क्षमाप्राथि गरेको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.