Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:17:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

क्यानडा,मेक्सिको र चीनमाथि नयाँ ट्यारिफ लगाउने ट्रम्पको घोषणा

Laxmi Sunrise Bank Limited
क्यानडा,मेक्सिको र चीनमाथि नयाँ ट्यारिफ लगाउने ट्रम्पको घोषणा
Shivam Cement

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा, मेक्सिको र चीनमाथि नयाँ ट्यारिफ लगाउने घोषणा गरेका छन् । ट्रम्पले यी देशहरुमाथि मार्च ४ देखि नयाँ १० प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका हुन् ।  

ट्रम्पले क्यानडा र मेक्सिकोबाट अवैध ड्रग्स नियन्त्रण गर्न मार्च ४ देखि नयाँ भन्सार शुल्क लगाउने बताएका छन् । ट्रम्प अमेरिकामा फेन्टालाइन जस्ता ड्रग्सको आपूर्ति रोक्न चाहन्छन् । जसको उत्पादन चीनले गर्ने गर्छ ।  

Bizshala
New Office
CG Motors

ट्रम्पले गत फेब्रुअरी ४ मा ३० दिनका लागि क्यानडा र मेक्सिकोमाथि लगाएको कर रोकेका थिए । उनले दुवै देशले सीमा सुरक्षामा सुधार ल्याउने प्रतिवद्धता जनाएकाले कर लगाउने निर्णय रोकेको बताएका थिए । ट्रम्पले ड्रग्सको आपूर्ति नरोकिए कर लगाउने बताएका थिए ।  

यस्तै ट्रम्पले चीनमाथि पनि १० प्रतिशत अतिरिक्त ट्यारिफ लगाउने बताएका छन् । उनले यो कदम अमेरिकी जनताको सुरक्षालाई प्राथमिकतामा राख्ने योजनाको हिस्सा भएको बताएका छन् ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.