Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:10:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ कहिले हुँदैछ बाँडफाँड ?

Laxmi Sunrise Bank Limited
नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ कहिले हुँदैछ बाँडफाँड ?
Shivam Cement

काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बिहिबार बाँडफाँड हुने  भएको छ । बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार आइपीओ फागुन २२ गते बिहान साढे ८ बजे बाँडफाँड हुने भएको हो ।  

कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १९ लाख ९७७ जना आवेदकबाट २ करोड ४४ लाख ८३ हजार २२० कित्ताका लागि आवेदन परेको छ । यो आवेदन १३.२७ गुणा बढी हो । यसर्थ आइपीओ पाउन भाग्यकै भर पर्नुपर्ने देखिएको छ ।  

Bizshala
New Office
CG Motors

कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको थियो ।  

आवेदन दिएका आवेदकमध्ये १ लाख ८४ हजार ५०० जनाले १० कित्ताका दरले सेयर पाउनेछन् भने १७ लाख १७ हजार ४७७ जनाको हात खाली हुनेछ ।

 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.