Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 04:27:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

प्रभु बैंकका डेपुटी सीइओ मनोज न्यौपाने र पूर्वसीईओ तुलसीराम गौतमसहित १० जना पक्राउ

Laxmi Sunrise Bank Limited
प्रभु बैंकका डेपुटी सीइओ मनोज न्यौपाने र पूर्वसीईओ तुलसीराम गौतमसहित १० जना पक्राउ
Shivam Cement

काठमाण्डौ । प्रभु बैंक लिमिटेडका डेपुटी सीइओ मनोज न्यौपाने पक्राउ परेका छन् । न्यौपानेलाई आज केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो । सीआईबीले न्यौपानेका साथै तत्कालिन सेञ्चुरी बैंकका पूर्व सीईओ तुलसीराम गौतमसहित १० जनालाई पक्राउ गरेको छ । 

Bizshala
New Office
CG Motors

तत्कालिन सेञ्चुरी बैंकको सीईओ हुँदाका बखत कर्जा प्रवाहमा चलखेल गरेको आरोपमा दुई जनासहित १० जनालाई लाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।  

कम धितो राखेर सीमाभन्दा बढी कर्जा प्रवाह गरेको आरोप  उनीहरुलाई लागेको छ । देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाई र उनका कम्पनीहरुलाई तत्कालिन सेञ्चुरी कमर्सियल बैंकबाट करीब २ अर्ब कर्जा प्रवाह गरिएको थियो । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

8 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.