Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:05:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

डलरको भाउ स्थिर, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Laxmi Sunrise Bank Limited
डलरको भाउ स्थिर, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत ४ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर भाउ स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १३८.९० र बिक्रीदर १३९.५० रुपैयाँ कायम भएको छ ।  

आज एक यूरो खरिददर १५१.१३ रुपैयाँ र बिक्रीदर १५१.७८ रुपैयाँ कायम भएको छ । यस्तै आज एक पाउण्डको खरिददर १७९.६५ रुपैयाँ र बिक्रीदर १८०.४२ रुपैयाँ कायम छ ।  

Bizshala
New Office
CG Motors

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८७.८३ रुपैयाँ र बिक्रीदर ८८.२१ रुपैयाँ रहेको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

१० जापानी येनको खरिददर ९.३५ रुपैयाँ र बिक्रीदर ९.३९ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.८२ रुपैयाँ र बिक्रीदर ३७.९८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.१९ रुपैयाँ र बिक्रीदर १९.२७ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.२४ रुपैयाँ र बिक्रीदर ३१.३७ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.११ रुपैयाँ र बिक्रीदर ३८.२७ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.५७ रुपैयाँ र बिक्रीदर ९.६१ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५०.८७ रुपैयाँ र बिक्रीदर ४५२.८२ रुपैयाँ कायम भएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.