Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:05:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

घट्यो डलरको भाउ, आज विदेशी मुद्राको विनिमयदर कति ?

Laxmi Sunrise Bank Limited
घट्यो डलरको भाउ, आज विदेशी मुद्राको विनिमयदर कति ?
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत ५ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३८.५९ र बिक्रीदर १३९.१९ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३८.९० र बिक्रीदर १३९.५० रुपैयाँ कायम थियो ।  

Bizshala
New Office
CG Motors

आज एक यूरो खरिददर १५१.१२ रुपैयाँ र बिक्रीदर १५१.७७ रुपैयाँ कायम भएको छ । यस्तै आज एक पाउण्डको खरिददर १७९.७८ रुपैयाँ र बिक्रीदर १८०.५६ रुपैयाँ कायम छ ।  

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ र बिक्रीदर ८८.३१ रुपैयाँ रहेको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

१० जापानी येनको खरिददर ९.३३ रुपैयाँ र बिक्रीदर ९.३७ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.७४ रुपैयाँ र बिक्रीदर ३७.९० रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.१६ रुपैयाँ र बिक्रीदर १९.२४ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.१८ रुपैयाँ र बिक्रीदर ३१.३१ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.०२ रुपैयाँ र बिक्रीदर ३८.१९ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.५७ रुपैयाँ र बिक्रीदर ९.६१ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५०.१० रुपैयाँ र बिक्रीदर ४५२.०५ रुपैयाँ कायम भएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.