Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:15:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

पुटिनद्वारा युक्रेनमा तत्काल र पूर्ण युद्धविरामका लागि अमेरिकी प्रस्ताव अस्वीकार

Laxmi Sunrise Bank Limited
पुटिनद्वारा युक्रेनमा तत्काल र पूर्ण युद्धविरामका लागि अमेरिकी प्रस्ताव अस्वीकार
Shivam Cement

काठमाण्डौ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा तत्काल र पूर्ण युद्धविरामका लागि अमेरिकी प्रस्तावलाई अस्वीकार गरेका छन् । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तापछि ऊर्जा पूर्वाधारमा हुने आक्रमण मात्रै रोक्न सहमत भएका हुन् । ट्रम्पको टोलीले हालै साउदी अरेबियामा युक्रेनीहरूसँग सहमति गरेर सम्भव भएको एक महिना लामो युद्धविराममा पुटिनले हस्ताक्षर गर्न अस्वीकार गरेका छन्।

Bizshala
New Office
CG Motors

उनले युक्रेनसँगको विदेशी सैन्य सहायता र गुप्तचर आदानप्रदान बन्द भएमा मात्रै व्यापक युद्धविराम सम्भव हुने बताए । यद्यपि युक्रेनका युरोपेली सहयोगीहरूले विगतमा पनि त्यस्ता शर्तहरूलाई अस्वीकार गर्दै आएका छन्।

Garima Development Bank
Shivam Cement
Bizshala

तीन वर्ष लामो यो युद्धमा रुसले हालै ६ महिनाअघि युक्रेनी आक्रमणका क्रममा कब्जा गरेको कुर्स्क क्षेत्रको भूभाग फिर्ता लिइरहेको छ । गत साता साउदी अरबमा अमेरिकी प्रतिनिधिहरूसँगको वार्तामा युक्रेनले अमेरिकाको ३० दिनको युद्धविराम प्रस्तावमा सहमति जनाएको थियो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.