Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:12:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

डलरको भाउ आजपनि घट्यो, यस्तो छ विदेशी मुद्राको विनिमयदर

Laxmi Sunrise Bank Limited
डलरको भाउ आजपनि घट्यो, यस्तो छ विदेशी मुद्राको विनिमयदर
Shivam Cement

काठमाण्डौ । आजपनि अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३८.२२ र बिक्रीदर १३८.८२ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३८.५९ र बिक्रीदर १३९.१९ रुपैयाँ कायम थियो ।  

Bizshala
New Office
CG Motors

आज एक यूरो खरिददर १५१.१२ रुपैयाँ र बिक्रीदर १५१.७८ रुपैयाँ कायम भएको छ । यस्तै आज एक पाउण्डको खरिददर १७९.४९ रुपैयाँ र बिक्रीदर १८०.२७ रुपैयाँ कायम छ ।  

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८८.०५ रुपैयाँ र बिक्रीदर ८८.४३ रुपैयाँ रहेको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

१० जापानी येनको खरिददर ९.२३ रुपैयाँ र बिक्रीदर ९.२८ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.६३ रुपैयाँ र बिक्रीदर ३७.८० रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.१३ रुपैयाँ र बिक्रीदर १९.२१ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.१० रुपैयाँ र बिक्रीदर ३१.२३ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.९२ रुपैयाँ र बिक्रीदर ३८.०८ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.५२ रुपैयाँ र बिक्रीदर ९.५६ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४८.८१ रुपैयाँ र बिक्रीदर ४५०.७६ रुपैयाँ कायम भएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.