Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:13:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

डलरको भाउ घट्ने क्रम आजपनि जारी, कुन विदेशी मुद्राको विनिमयदर कति ?

Laxmi Sunrise Bank Limited
डलरको भाउ घट्ने क्रम आजपनि जारी, कुन विदेशी मुद्राको विनिमयदर कति ?
Shivam Cement

काठमाण्डौ । अमेरिकी डलरको भाउ घट्ने क्रम आजपनि जारी रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३८.०२ र बिक्रीदर १३८.६२ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३८.२२ र बिक्रीदर १३८.८२ रुपैयाँ कायम थियो ।  

Bizshala
New Office
CG Motors

आज एक यूरो खरिददर १५०.४४ रुपैयाँ र बिक्रीदर १५१.१० रुपैयाँ कायम भएको छ । यस्तै आज एक पाउण्डको खरिददर १७८.९९ रुपैयाँ र बिक्रीदर १७९.७७ रुपैयाँ कायम छ ।  

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८७.३९ रुपैयाँ र बिक्रीदर ८७.७७ रुपैयाँ रहेको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

१० जापानी येनको खरिददर ९.२१ रुपैयाँ र बिक्रीदर ९.२५ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.५८ रुपैयाँ र बिक्रीदर ३७.७४ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.०९ रुपैयाँ र बिक्रीदर १९.१७ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.११ रुपैयाँ र बिक्रीदर ३१.२५ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.८६ रुपैयाँ र बिक्रीदर ३८.०३ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.४६ रुपैयाँ र बिक्रीदर ९.५० रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४८.०४ रुपैयाँ र बिक्रीदर ४४९.९९ रुपैयाँ कायम भएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.