Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 04:30:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

डलरको भाउ स्थिर, यूरो र पाउण्डको भने घट्यो

Laxmi Sunrise Bank Limited
डलरको भाउ स्थिर, यूरो र पाउण्डको भने घट्यो
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत ११ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १३७.२६ र बिक्रीदर १३७.८६ रुपैयाँ कायम भएको छ ।  

यस्तै आज एक यूरो खरिददर १४८.४५ रुपैयाँ र बिक्रीदर १४९.१० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक यूरोको खरिददर १४८.८० रुपैयाँ र बिक्रीदर १४९.४५ रुपैयाँ कायम थियो । यस्तै आज एक पाउण्डको खरिददर १७७.३३ रुपैयाँ र बिक्रीदर १७८.११ रुपैयाँ कायम छ । अघिल्लो दिन एक पाउण्डको खरिददर १७७.६७ रुपैयाँ र बिक्रीदर १७८.४५ रुपैयाँ कायम थियो ।  

Bizshala
New Office
CG Motors

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८६.०८ रुपैयाँ र बिक्रीदर ८६.४५ रुपैयाँ रहेको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

१० जापानी येनको खरिददर ९.१९ रुपैयाँ र बिक्रीदर ९.२३ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.३७ रुपैयाँ र बिक्रीदर ३७.५३ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.९३ रुपैयाँ र बिक्रीदर १९.०२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.०५ रुपैयाँ र बिक्रीदर ३१.१८ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.६५ रुपैयाँ र बिक्रीदर ३७.८२ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.३८ रुपैयाँ र बिक्रीदर ९.४२ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४५.२९ रुपैयाँ र बिक्रीदर ४४७.२३ रुपैयाँ कायम भएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

8 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.