Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:17:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

डलर र पाउण्डको भाउ बढ्यो, यूरोको भने घट्यो

Laxmi Sunrise Bank Limited
डलर र पाउण्डको भाउ बढ्यो, यूरोको भने घट्यो
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत १३ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३६.९२ र बिक्रीदर १३७.५२ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३६.७२ र बिक्रीदर १३७.३२ रुपैयाँ कायम थियो ।  

Bizshala
New Office
CG Motors

यस्तै आज एक यूरो खरिददर १४८.१६ रुपैयाँ र बिक्रीदर १४८.८१ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक यूरोको खरिददर १४८.२८ रुपैयाँ र बिक्रीदर १४८.९३ रुपैयाँ कायम थियो । यस्तै आज एक पाउण्डको खरिददर १७७.३६ रुपैयाँ र बिक्रीदर १७८.१४ रुपैयाँ कायम छ । अघिल्लो दिन एक पाउण्डको खरिददर १७७.१६ रुपैयाँ र बिक्रीदर १७७.९४ रुपैयाँ कायम थियो ।  

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८६.५३ रुपैयाँ र बिक्रीदर ८६.९१ रुपैयाँ रहेको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

१० जापानी येनको खरिददर ९.१२ रुपैयाँ र बिक्रीदर ९.१६ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.२८ रुपैयाँ र बिक्रीदर ३७.४४ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.८६ रुपैयाँ र बिक्रीदर १८.९४ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.८७ रुपैयाँ र बिक्रीदर ३१ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.५६ रुपैयाँ र बिक्रीदर ३७.७३ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.३४ रुपैयाँ र बिक्रीदर ९.३८ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४४.०६ रुपैयाँ र बिक्रीदर ४४६ रुपैयाँ कायम भएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.