Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:52:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Laxmi Sunrise Bank Limited
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत १५ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.९६ र बिक्रीदर १३७.५६ रुपैयाँ कायम भएको छ ।  

आज एक यूरोको खरिददर १४७.७० रुपैयाँ र बिक्रीदर १४८.३५ रुपैयाँ कायम भएको छ । यस्तै आज एक पाउण्डको खरिददर १७७.१८ रुपैयाँ र बिक्रीदर १७७.९५ रुपैयाँ कायम छ ।  

Bizshala
New Office
CG Motors

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८६.४६ रुपैयाँ र बिक्रीदर ८६.८३ रुपैयाँ रहेको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

१० जापानी येनको खरिददर ९.०८ रुपैयाँ र बिक्रीदर ९.१२ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.२९ रुपैयाँ र बिक्रीदर ३७.४५ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.८५ रुपैयाँ र बिक्रीदर १८.९४ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.९१ रुपैयाँ र बिक्रीदर ३१.०४ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.५७ रुपैयाँ र बिक्रीदर ३७.७४ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.३५ रुपैयाँ र बिक्रीदर ९.३९ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४४.०६ रुपैयाँ र बिक्रीदर ४४६ रुपैयाँ कायम भएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.