बुधबार, असार १८,२०८२ 01:25:07
  • बुधबार, असार १८,२०८२ 01:25:07
Global IME Bank Limited

एशियन लाइफ इन्स्योरेन्सले माग्यो १० जना कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

Hyundai Nepal
एशियन लाइफ इन्स्योरेन्सले माग्यो १० जना कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?
Nabil Bank Limited

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १० जना कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै लेखा तथा वित्तका लागि ८ जना र आईडी विभागका लागि २ जना टे«नी असिस्टेन्ट पदका लागि कर्मचारी माग गरेको हो ।  

कम्पनीले कर्पोरेट कार्यालयका लागि कर्मचारी माग गरेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

आवेदकको शैक्षिक योग्यता सम्बन्धीत क्षेत्रमा कम्तीमा १२ कक्षा उत्तिण गरेको(स्नातक गरेकालाई प्राथमिकता) गरेको हुनुपर्ने उल्लेख गरिएको छ । नेपाली र अंग्रेजीमा राम्रो बोल्न तथा लेख्न सक्ने,अफिस प्याकेज(एमएस वल्र्ड,एक्सेल आदि)को ज्ञान भएको र २५ वर्ष उमेर नकटेको हुनुपर्ने कम्पनीले जनाएको छ ।    

इच्छुक तथा योग्यता पुगेका आवेदकले सीभी,नागरिकताको प्रतिलिपी,पासपोर्ट साइजको फोटो र लिखित आवेदन कम्पनीको वेवसाइटमार्फत आगामी फागुन २१ गतेभित्र दिनुपर्नेछ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.