Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:03:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

टेस्लाद्वारा मोडल एस र एक्सको नयाँ अर्डर लिन रोक

Laxmi Sunrise Bank Limited
टेस्लाद्वारा मोडल एस र एक्सको नयाँ अर्डर लिन रोक
Shivam Cement

काठमाण्डौ । अमेरिकी ईभी निर्माता कम्पनी टेस्लाले आफ्ना दुईवटा भेरियन्ट मोडल एस र मोडल एक्सको नयाँ अर्डर लिन रोकेको छ ।  

कम्पनीले चिनियाँ वेबसाइटमा यी दुई मोडलको कारको नयाँ अर्डर लिन स्थगित गरेको रोयटर्सले जनाएको छ ।  

Bizshala
New Office
CG Motors

यस्तै, कम्पनीको विईच्याट मिनि प्रोग्राममा अकाउन्टमा यी दुई मोडलका कारको नयाँ अर्डर उपलब्ध नभएको जनाइएको छ ।  

टेस्लाले यस विषयमा कुनैपनि प्रतिक्रिया जनाएको छैन ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.