टेस्लाको ‘फुल सेल्फ ड्राइभिङ’ प्रविधिमाथि गम्भीर प्रश्न
काठमाण्डौ । टेस्लाको ‘फुल सेल्फ ड्राइभिङ’ प्रविधिलाई लिएर फेरि गम्भीर प्रश्न उठेका छन्। एक अनुसन्धानात्मक रिपोर्टअनुसार टेस्लामा काम गर्ने पूर्व कर्मचारी, डेटा लेबलर तथा स्वचालित सवारी सुरक्षाविज्ञहरूले कम्पनीले दाबी गरेजस्तो प्रविधि सुरक्षित र पूर्ण स्वायत्त नभएको बताएका छन्।रिपोर्टअनुसार अमेरिकाको युटाहस्थित कार्यालयमा कार्यरत सयौं ‘डेटा लेबलर’हरूले टेस्लाका...

