Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 04:31:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

Laxmi Sunrise Bank Limited
घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(वैशाख ३ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३६.९४ रुपैयाँ र बिक्रीदर १३७.५४ रुपैयाँ कायम छ ।  

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३७.३७ र बिक्रीदर १३७.९७ रुपैयाँ कायम थियो ।  

Bizshala
New Office
CG Motors

आज एक यूरोको खरिददर १५५.०६ रुपैयाँ र बिक्रीदर १५५.७४ रुपैयाँ कायम भएको छ । यस्तै आज एक पाउण्डको खरिददर १८१.१२ रुपैयाँ र बिक्रीदर १८१.९१ रुपैयाँ कायम छ । यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८७.०९ रुपैयाँ र बिक्रीदर ८७.४७ रुपैयाँ रहेको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

१० जापानी येनको खरिददर ९.५७ रुपैयाँ र बिक्रीदर ९.६१ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.२८ रुपैयाँ र बिक्रीदर ३७.४५ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.७२ रुपैयाँ र बिक्रीदर १८.८० रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.०३ रुपैयाँ र बिक्रीदर ३१.१७ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.५७ रुपैयाँ र बिक्रीदर ३७.७३ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६० रुपैयाँ र बिक्रीदर ९.६४ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४६.३६ रुपैयाँ र बिक्रीदर ४४८.३२ रुपैयाँ कायम भएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

8 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.