Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 05:32:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Laxmi Sunrise Bank Limited
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(वैशाख ८ गते(का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.३० र बिक्रीदर १३६.९० रुपैयाँ कायम भएको छ ।  

Bizshala
New Office
CG Motors

आज एक यूरोको खरिददर १५५.२८ रुपैयाँ र बिक्रीदर १५५.९६ रुपैयाँ कायम भएको छ । यस्तै आज एक पाउण्डको खरिददर १८१.२३ रुपैयाँ र बिक्रीदर १८२.०३ रुपैयाँ कायम छ । यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८६.९१ रुपैयाँ र बिक्रीदर ८७.२९ रुपैयाँ रहेको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

१० जापानी येनको खरिददर ९.५९ रुपैयाँ र बिक्रीदर ९.६३ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.११ रुपैयाँ र बिक्रीदर ३७.२८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.६७ रुपैयाँ र बिक्रीदर १८.७५ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.८८ रुपैयाँ र बिक्रीदर ३१.०२ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.३९ रुपैयाँ र बिक्रीदर ३७.५६ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.५७ रुपैयाँ र बिक्रीदर ९.६२ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४४.५४ रुपैयाँ र बिक्रीदर ४४६.५० रुपैयाँ कायम भएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

9 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.