Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:20:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

डलरको भाउ घट्यो, आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

Laxmi Sunrise Bank Limited
डलरको भाउ घट्यो, आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(वैशाख ९ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३५.९१ र बिक्रीदर १३६.५१ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३६.३० र बिक्रीदर १३६.९० रुपैयाँ कायम थियो।  

Bizshala
New Office
CG Motors

आज एक यूरोको खरिददर १५६.७० रुपैयाँ र बिक्रीदर १५७.३९ रुपैयाँ कायम भएको छ । यस्तै आज एक पाउण्डको खरिददर १८१.९३ रुपैयाँ र बिक्रीदर १८२.७३ रुपैयाँ कायम छ । यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८७.२७ रुपैयाँ र बिक्रीदर ८७.६६ रुपैयाँ रहेको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

१० जापानी येनको खरिददर ९.६५ रुपैयाँ र बिक्रीदर ९.६९ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७ रुपैयाँ र बिक्रीदर ३७.१७ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.६४ रुपैयाँ र बिक्रीदर १८.७३ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.१० रुपैयाँ र बिक्रीदर ३१.३४ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.२८रुपैयाँ र बिक्रीदर ३७.४५ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.५७ रुपैयाँ र बिक्रीदर ९.६२ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४४.०६ रुपैयाँ र बिक्रीदर ४४६.०२ रुपैयाँ कायम भएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.