Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:14:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

डलरको भाउ घट्यो, यूरो र पाउण्डमा पनि गिरावट

Laxmi Sunrise Bank Limited
डलरको भाउ घट्यो, यूरो र पाउण्डमा पनि गिरावट
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(वैशाख १८ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३४.८९ रुपैयाँ र बिक्रीदर १३४.४९ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३६.१३ रुपैयाँ र बिक्रीदर १३६.७३ रुपैयाँ कायम थियो ।  

Bizshala
New Office
CG Motors

आज यूरो र पाउण्डको मूल्य पनि घटेको छ । एक यूरोको खरिददर आज १५३.४६ रुपैयाँ र बिक्रीदर १५४.१४ रुपैयाँ कायम छ । अघिल्लो दिन एक युरोको खरिददर १५४.९४ रुपैयाँ र बिक्रीदर १५५.६३ रुपैयाँ कायम थियो ।  

यस्तै आज एक पाउण्डको खरिददर १८०.२७ रुपैयाँ र बिक्रीदर १८१.०७ रुपैयाँ कायम छ । अघिल्लो दिन भने एक पाउण्डको खरिददर १८२.२५ रुपैयाँ र बिक्रीदर १८३.०५ रुपैयाँ कायम थियो । एक अष्ट्रेलियन डलरको खरिददर ८६.२६ रुपैयाँ र बिक्रीदर ८६.६४ रुपैयाँ रहेको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

१० जापानी येनको खरिददर ९.४४ रुपैयाँ र बिक्रीदर ९.४८ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.७२ रुपैयाँ र बिक्रीदर ३६.८९ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.५६ रुपैयाँ र बिक्रीदर १८.६५ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.२६ रुपैयाँ र बिक्रीदर ३१.४० रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.०१ रुपैयाँ र बिक्रीदर ३७.१६ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.४९ रुपैयाँ र बिक्रीदर ९.५३ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४०.२६ रुपैयाँ र बिक्रीदर ४४२.२१ रुपैयाँ कायम भएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.