Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:43:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

युद्ध अन्त्यका लागि रुसमाथि कडा प्रतिबन्ध लगाउन आवश्यक: जेलेन्स्की

Laxmi Sunrise Bank Limited
युद्ध अन्त्यका लागि  रुसमाथि कडा प्रतिबन्ध लगाउन आवश्यक: जेलेन्स्की
Shivam Cement

काठमाण्डौ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दबाबबिना रुसले युद्ध अन्त्यका लागि वास्तविक कदम नचाल्ने बताएका छन् । उनले रुसमाथि कडा प्रतिबन्ध लगाउन आवश्यक रहेको बताएका छन् ।

‘रुसले पूर्ण युद्धविरामको लागि अमेरिकी प्रस्तावलाई पनि बेवास्ता गरेको आज ५४औं दिन हो। हामी विश्वास गर्छौं कि युद्धविराम कुनै पनि समयमा सम्भव छ, यो आजबाट सुरु हुन सक्छ, र यो कूटनीतिलाई वास्तविक मौका दिन कम्तिमा ३० दिन टिक्नुपर्छ,’ जेलेन्स्कीले एक्समा पोस्ट गरेका छन्।

Bizshala
New Office
CG Motors

उनले भने, ‘तीनवटा कुरा आवश्यक छः रुसमाथि कडा प्रतिबन्ध, युक्रेनलाई निरन्तर समर्थन र युरोपभर रक्षा सहयोग बढाउने। रुसले जान्नै पर्छ कि युरोपेलीहरू आफ्नो रक्षा गर्न सक्षम छन्।’

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले चेक गणतन्त्रका राष्ट्रपति पिटर पावेलसँग आइतबार भेट गरेका थिए । ।

रोयटर्सको रिपोर्टका अनुसार प्रागमा भएको संयुक्त पत्रकार सम्मेलनमा जेलेन्स्कीले युक्रेनका सहयोगीहरूलाई रुसमाथि दबाब दिन आग्रह गरेका थिए ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.