Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:02:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

टाटा डि–मर्जर: दुई भागमा विभाजित हुँदै टाटाको यो कम्पनी

Laxmi Sunrise Bank Limited
टाटा डि–मर्जर: दुई भागमा विभाजित हुँदै टाटाको यो कम्पनी
Shivam Cement

काठमाण्डौ । भारतको सबैभन्दा ठूलो व्यवसायी घरानामध्ये एक टाटा ग्रुप अन्तर्गतको टाटा मोटर्सले डि–मर्जरको प्रस्ताव पेस गरेको छ । जसअन्तर्गत अब व्यवसायिक सवारी साधन र प्सासेन्जर सवारी साधनको कारोबार भिन्न–भिन्न हुनेछ । यसपश्चात दुवै कम्पनीको सेयर सूचीकृत हुने जनाइएको छ ।  

Bizshala
New Office
CG Motors

कम्पनीले आफ्नो कारोबारलाई यो डि–मर्जरमार्फत अलग—अलग सूचिकुत कम्पनीमा विभाजन गर्ने जनाएको छ । एउटा इकाईमा कमर्सियल सवारी साधन(सीभी)व्यवसाय र त्यसँग सम्बन्धित लगानी हुने र अर्को युनिटमा निजी सवारी(पीभी),विद्युतीय सवारी,जेएलआर र तीसँग सम्बन्धित लगानी समावेश हुनेछ ।  

डि–मर्जरपश्चात टाटा मोटर्स लिमिडेटको सबै सेयरधनीहरुसँग दुवै सूचिकृत कम्पनीमा समान स्वामित्व रहने जनाइएको छ । -एजेन्सी     

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.