काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ १ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.१४ रुपैयाँ र बिक्रीदर १३६.७४ रुपैयाँ कायम भएको छ ।
एक यूरोको खरिददर आज १५२.७६ रुपैयाँ र बिक्रीदर १५२.४३ रुपैयाँ कायम छ । यस्तै आज एक पाउण्डको खरिददर १८१.५१ रुपैयाँ र बिक्रीदर १८२.३१ रुपैयाँ कायम छ ।
१० जापानी येनको खरिददर ९.३२ रुपैयाँ र बिक्रीदर ९.३६ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.०७ रुपैयाँ र बिक्रीदर ३७.२३ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.९० रुपैयाँ र बिक्रीदर १८.९८ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.७३ रुपैयाँ र बिक्रीदर ३१.८७ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.३४रुपैयाँ र बिक्रीदर ३७.५१ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७४ रुपैयाँ र बिक्रीदर ९.७८ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४४.९२ रुपैयाँ र बिक्रीदर ४४४.८७ रुपैयाँ कायम भएको छ ।