Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:15:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि ३ जनाको नाम सिफारिस

Laxmi Sunrise Bank Limited
राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि ३ जनाको नाम सिफारिस
Shivam Cement

काठमाण्डौ । गभर्नर सिफारिस समितिको आज बसेको बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि ३ जनाको नाम सिफारिस गरेको छ । बैठकले राष्ट्र बैंकको १८ औँ गभर्नरका लागि विश्व पौडेल, निलम ढुंगाना तिम्सिना र दिनेश भट्टराईको नाम सिफारिस गरेको हो ।  

गभर्नर सिफारिस समितिको बैठक अर्थमन्त्री विष्णु पौडेल संयोजक आज अर्थमन्त्रालयमा बसेको थियो । सिफारिस भएका पौडेल अर्थशास्त्री तथा नेपाली नेपाली काङ्ग्रेसका कार्यकर्ता हुन भने नीलम ढुंगाना कायममुकायम गभर्नर र दिनेश भट्टराई  पूर्वसचिव हुन् ।  

Bizshala
New Office
CG Motors

गत चैत १०  गते पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा.पोषराज पाण्डेसहितको गभर्नर सिफारिस समिति गठन भएको थियो । आज मन्त्रिपरिषदको बैठक समेत बस्दैछ । सोही बैठकबाट सरकारले सिफारिस भएका ३ जनामध्येबाट राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गर्नेछ । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.