दैनिक स्थायी निक्षेप सुविधा लागू: बैंकिङ प्रणालीमा के बदलिन्छ ? सेयर बजारमा कस्तो प्रभाव पर्छ ?
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि स्थायी निक्षेप सुविधा (Standing Deposit Facility-SDF) सम्बन्धी व्यवस्था पुनरावलोकन गर्दै अब दैनिक रूपमा उपलब्ध गराउने निर्णय गरेको छ ।राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले अब हरेक दिन बैंकिङ कारोबार समयभित्र स्थायी निक्षेप सुविधा उपयोग गर्न सक्नेछन् ।...

