Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 04:24:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

इजरायली प्रधानमन्त्री नेतन्याहुले गाजा युद्ध रोक्नको लागि कस्ता सर्तहरू राखे ?

Laxmi Sunrise Bank Limited
इजरायली प्रधानमन्त्री नेतन्याहुले गाजा युद्ध रोक्नको लागि कस्ता सर्तहरू राखे ?
Shivam Cement

काठमाण्डौ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलको सुरक्षा सुनिश्चित हुने अवस्थामा युद्ध अन्त्य गर्न आफू तयार रहेको बताएका छन् । उनले यी सर्तहरूमा सबै इजरायली बन्धकहरूको रिहाई, हमासको आत्मसमर्पण, गाजाबाट यसको नेतृत्व निष्कासन र क्षेत्र पूर्ण रूपमा निशस्त्रीकरण समावेश रहेको बताए।

उनले ‘गाजा छोड्न चाहनेहरूले छोड्न सक्नेछन्।’ इजरायली प्रधानमन्त्रीले इजरायलसँग युद्ध अन्त्यको माग गर्नेहरू वास्तवमा गाजामा हमासको शासन जारी राख्न चाहने बताए ।  

Bizshala
New Office
CG Motors

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायल र गाजाबीचको द्वन्द्व सुरु भएदेखि गाजामा ५३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

8 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.