Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:17:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

युरोपमा टेस्लाको बिक्रीमा ४९% को गिरावट

Laxmi Sunrise Bank Limited
युरोपमा टेस्लाको बिक्रीमा ४९% को गिरावट
Shivam Cement

काठमाण्डौ । युरोपमा अमेरिकी कार निर्माता कम्पनी टेस्लाको बिक्रीमा व्यापक गिरावट आएको छ । बढ्दो प्रतिष्पर्धा र कम्पनीको प्रतिष्ठामा आएको आँचका कारण अप्रिल महिनामा कम्पनीको बिक्रीमा ४९ प्रतिशतको गिरावट आएको हो ।  

अप्रिल महिनामा कम्पनीले युरोप क्षेत्रमा ७ हजार २६१ वटा कार मात्रै बिक्री गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४९ प्रतिशतले कम हो । अप्रिल महिनामा वार्षिक रुपमा ईभी ब्याट्री कारको बिक्री ३४.१ प्रतिशतले बढेतापनि यो गिरावट देखिएको युरोपियन अटोमोबाइल म्यानुफ्याकचर्स एसोसियसन(एसीईए)ले जनाएको छ ।  

Bizshala
New Office
CG Motors

टेस्लाका सीईओ एलन मस्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग राजनीतिक रुपमा संलग्न भएसँगै कम्पनीको ब्राण्डमा ठूलो क्षति पुगेको छ । जसका कारण मार्च महिनाभर युरोपमा रहेका टेस्ला डिलरशिपहरुमा ब्यापक प्रदर्शन भएको थियो ।  

यो वर्ष कम्पनीले मोडल वाईको अपडेटेड भर्जन लञ्च गरेको थियो । तर कम्पनीले समग्र लाइन अप कारमा अझै नयाँ लञ्च गर्न सकेको छैन ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.