Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:09:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Laxmi Sunrise Bank Limited
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ २० गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.३२ रुपैयाँ र बिक्रीदर १३६.९२ रुपैयाँ कायम भएको छ ।  

Bizshala
New Office
CG Motors

यस्तै, आज एक यूरोको खरिददर १५५.७२ रुपैयाँ र बिक्रीदर १५६.४० रुपैयाँ कायम छ । एक पाउण्डको खरिददर १८४.५८ रुपैयाँ र बिक्रीदर १८५.४० रुपैयाँ कायम छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala

१० जापानी येनको खरिददर ९.५६ रुपैयाँ र बिक्रीदर ९.६० रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.११ रुपैयाँ र बिक्रीदर ३७.२८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.९३ रुपैयाँ र बिक्रीदर १९.०२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.०३ रुपैयाँ र बिक्रीदर ३२.१७ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.४१ रुपैयाँ र बिक्रीदर ३७.५७ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.९१ रुपैयाँ र बिक्रीदर ९.९५ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४४.७३ रुपैयाँ र बिक्रीदर ४४६.६९ रुपैयाँ कायम भएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.