Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:45:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

स्ट्याण्डर्ड चाटर्ड बैंकको साताव्यापी वृक्षारोपण कार्यक्रम सम्पन्न

Laxmi Sunrise Bank Limited
स्ट्याण्डर्ड चाटर्ड बैंकको साताव्यापी वृक्षारोपण कार्यक्रम सम्पन्न
Shivam Cement

काठमाण्डौ । स्ट्याण्डर्ड चाटर्ड बैंक लिमिटेडले साताव्यापी लामो वृक्षारोपण कार्यक्रम आयोजना गर्दै यो वर्षको विश्व वातारण दिवस मनाएको छ । बैंकले किर्तिपुरमा रहेको ल्याबरोटरी स्कुलमा जेठ २४ गते वृक्षारोपण गर्दै कार्यक्रमको समापन गरेको हो ।

७०० भन्दा बढी विरुवा रोप्न बैंकका करिब ३५० जना कर्मचारी सहभागी थिए । उक्त अवसरमा फल दिने, फूल फुल्ने र छहारी प्रदान गर्ने विभिन्न प्रजातिका विरुवाहरु रोपिएको थियो । बैंकका कर्मचारीले वृक्षारोपण स्थल सफा गुर्नका साथै यसअघिको वृक्षारोपण गरिएको स्थानको अवलोकन समेत गरेका थिए ।  

Bizshala
New Office
CG Motors

यो पहलले हरियाली प्रवद्र्धन, जैविक विविधता र दीर्घकालिन वातारण संरक्षणमा टेवा पुग्ने विश्वास बैंकले गरेको छ ।  

वृक्षारेपण कार्यक्रमको सुरुवात बैंकका सीईओ गोरख राना, डेपुटी सीईओ सर्बेन्द्र मिश्र र ल्याबरोटरी स्कुलका सह प्राधनध्यापक पेम्बा छिरिङ शेर्पाले गरेका थिए ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

13 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.