Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:11:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

लस एन्जलसमा हिंसापछि आंशिक कर्फ्यू घोषणा

Laxmi Sunrise Bank Limited
लस एन्जलसमा हिंसापछि आंशिक कर्फ्यू घोषणा
Shivam Cement

काठमाण्डौ । लस एन्जलसका मेयर करेन बासले आप्रवासी छापाहरू विरुद्धको प्रदर्शनलाई सम्बोधन गर्न लस एन्जलसमा आंशिक कर्फ्यू घोषणा गरेकी छन् । आज राति ८ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु जारी रहने बासले बताइन् । उनले शहरमा ूधेरै क्षति भएका कारण यो आवश्यक भएको बताइन् ।  

लस एन्जलसका प्रहरी प्रमुख जिम म्याकडोनेलले सहरमा बढ्दो अशान्ति पछि जीवन बचाउन र सम्पत्तिको सुरक्षा गर्न कर्फ्यू आवश्यक उपाय भएको बताए।

Bizshala
New Office
CG Motors

यो अवधिमा कसैले कर्फ्यु उल्लंघन गरे पक्राउ गर्ने उनले बताए । शनिबार २७ जना, आइतबार ४० जना, सोमबार ११४ जना र हालसम्म १९७ जना पक्राउ परेको उनले जानकारी दिए ।  

बासले राष्ट्रपति ट्रम्पसँग वार्ताका लागि सम्पर्कमा रहेको बताइन् । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.