Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:22:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अमेरिका र चीनबीच व्यापारिक रूपरेखा तय, स्वीकृतिको प्रतिक्षा

Laxmi Sunrise Bank Limited
अमेरिका र चीनबीच व्यापारिक रूपरेखा तय, स्वीकृतिको प्रतिक्षा
Shivam Cement

काठमाण्डौ । अमेरिका र चीनबीचको व्यापारिक तनाव कम गर्ने बाटो स्पष्ट देखिन्छ। दुवै देशले व्यापारको खाका बनाउन सहमति जनाएका छन् । लण्डनमा दुई दिनसम्म चलेको वार्तापछि दुवै देशका उच्च अधिकारीले यस्तो घोषणा गरेका हुन् । दुई देशबीच तय भएको योजनालाई राष्ट्रपति डोनाल्ड ट्रम्प र सी जिनपिङलाई स्वीकृतिका लागि पठाइनेछ।

यस सम्झौतापछि दुर्लभ खनिज र चुम्बकमा लगाइएको प्रतिबन्ध अन्त्य हुने अमेरिकी वाणिज्य सचिव होवर्ड लुटनिकले बताए । चीनसँगको यो भेटमा आधुनिक प्रविधिका लागि दुर्लभ खनिजको मुद्दा शीर्षमा थियो ।

Bizshala
New Office
CG Motors

गत महिना अमेरिका र चीनबीच करवृद्धिलाई लिएर अस्थायी सहमति भएको थियो तर त्यसपछि दुवै देशले एकअर्कामाथि सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै आएका छन् ।

स्मार्टफोनदेखि विद्युतीय सवारी साधनसम्मका लागि आवश्यक पर्ने दुर्लभ धातु र चुम्बकको चीनबाट निर्यात सुस्त भएको अमेरिकाले जनाएको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.