Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:20:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अमेरिकाको यो कदमले लाग्न सक्न बेलायत र अष्ट्रेलियालाई झट्का

Laxmi Sunrise Bank Limited
अमेरिकाको यो कदमले लाग्न सक्न बेलायत र अष्ट्रेलियालाई झट्का
Shivam Cement

काठमाण्डौ । अमेरिकाले बेलायत र अष्ट्रेलियासँग गरेको पनडुब्बी सम्झौताको समीक्षा सुरु गरेको छ । अमेरिकाले यो सुरक्षा सम्झौता आफ्नो ‘अमेरिका फर्स्ट’ एजेन्डा अनुसार हुनुपर्ने बताएको छ ।

यो त्रिपक्षीय सम्झौतालाई चीनको बढ्दो शक्तिको प्रतिक्रियाको रूपमा हेरिएको छ। अष्ट्रेलियाले अमेरिकाबाट पहिलो आणविक पनडुब्बी प्राप्त गर्नेछ। अस्ट्रेलिया र बेलायतले गत वर्ष आफ्नो समीक्षा गरेका थिए। दुवै देशले अमेरिकी अनुसन्धानलाई सामान्य मानेका छन् र नयाँ प्रशासनले सम्झौताको पुनर्मूल्याङ्कन गर्नु स्वभाविक भएको बताएका छन् ।

Bizshala
New Office
CG Motors

अमेरिकाले अष्ट्रेलियालाई आफ्नो सैन्य खर्च जीडीपीको दुई प्रतिशतबाट बढाएर साढे तीन प्रतिशत पुर्याउन दबाब दिइरहेको बेला यो कदम चालिएको हो ।  

अहिलेसम्म अस्ट्रेलियाले यसको विरोध गर्दै आएको छ ।

सन् २०२१ मा करिब १७६ अर्ब पाउण्डको यो सम्झौतामा हस्ताक्षर भएको थियो, त्यसबेला तीन देशका विभिन्न नेता यसमा संलग्न थिए । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.