Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:37:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एयर इन्डियाको यात्रुवाहक विमान अहमदाबादमा दुर्घटना

Laxmi Sunrise Bank Limited
एयर इन्डियाको यात्रुवाहक विमान अहमदाबादमा दुर्घटना
Shivam Cement

काठमाण्डौ । भारतको गुजरात राज्यको अहमदाबादमा एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटना भएको छ ।

दुर्घटनास्थलमा दमकलको गाडी पुगेको छ । अहमदाबादको दमकल विभागले घटनाको पुष्टि गरेको छ। अहमदाबाद एयरपोर्टको टर्मिनल–१ प्रबन्धकले एयरपोर्ट क्षेत्र बाहिर धुवाँ देखिएको बताए । अहिले सम्पूर्ण टोली घटनास्थलमा अनुसन्धानका लागि गएको जनाइएको छ।

Bizshala
New Office
CG Motors

तर, सार्वजनिक भएका तस्विरमा विमानमा आगो र धुवाँ देख्न सकिन्छ । यो विमान भारतबाट लण्डनतफई प्रस्थान गरिरहेको थियो र यो एयर इण्डियाको १७१ औं उडान थियो । विमान टेक अफको केही समयपछिनै विमानसँग सम्पर्क ट्टेको जनाइएको छ ।  

विमानमा २४२ जना सवार रहेको जनाइएको छ । जसमा २३० जना याुत्र र बाँकी १२ जना चालकदलका सदस्याहरु रहेको इण्डिया ट्डेले जनाएको छ । घटनासम्बन्धी थप विवरणहरू आउन बाँकी रहेको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.