बुधबार, असार १८,२०८२ 12:59:11
  • बुधबार, असार १८,२०८२ 12:59:11
Global IME Bank Limited

बढ्यो डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
बढ्यो डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । आज अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.६७ रुपैयाँ र बिक्रीदर १३७.२७ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३६.५२ रुपैयाँ र बिक्रीदर १३७.१२ रुपैयाँ कायम थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै आज एक यूरोको खरिददर १५८.४५ रुपैयाँ र बिक्रीदर १५९.१४ रुपैयाँ कायम छ । एक पाउण्डको खरिददर १८५.६७ रुपैयाँ र बिक्रीदर १८६.४८ रुपैयाँ कायम छ ।  

१० जापानी येनको खरिददर ९.५२ रुपैयाँ र बिक्रीदर ९.५६ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.२१ रुपैयाँ र बिक्रीदर ३७.३८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.०५ रुपैयाँ र बिक्रीदर १९.१३ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.३८ रुपैयाँ र बिक्रीदर ३२.५२ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.५० रुपैयाँ र बिक्रीदर ३७.६६ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.१० रुपैयाँ र बिक्रीदर १०.१४ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४६.७५ रुपैयाँ र बिक्रीदर ४४८.७१ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.