Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:22:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Laxmi Sunrise Bank Limited
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जुअनुसार आज एक अमेरिकी डलरको खरिददर १३७.४४ रुपैयाँ र बिक्रीदर १३८.०४ रुपैयाँ कायम भएको छ ।  

Bizshala
New Office
CG Motors

यस्तै आज एक यूरोको खरिददर १५८.०३ रुपैयाँ र बिक्रीदर १५८.७२ रुपैयाँ कायम छ । एक पाउण्डको खरिददर १८५.९८ रुपैयाँ र बिक्रीदर १८६.७७ रुपैयाँ कायम छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala

१० जापानी येनको खरिददर ९.५२ रुपैयाँ र बिक्रीदर ९.५६ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.४३ रुपैयाँ र बिक्रीदर ३७.५९ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.१३ रुपैयाँ र बिक्रीदर १९.२२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.३७ रुपैयाँ र बिक्रीदर ३२.५१ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.७१ रुपैयाँ र बिक्रीदर ३७.८७ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०२ रुपैयाँ र बिक्रीदर १०.०७ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४९ रुपैयाँ र बिक्रीदर ४५०.९६ रुपैयाँ कायम भएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.