Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:22:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

डलरको भाउ स्थिर, कुन विदेशी मुद्राको विनिमयदर कति ?

Laxmi Sunrise Bank Limited
डलरको भाउ स्थिर, कुन विदेशी मुद्राको विनिमयदर कति ?
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १३७.४४ रुपैयाँ र बिक्रीदर १३८.०४ रुपैयाँ कायम भएको छ ।  

यस्तै आज एक यूरोको खरिददर १५८.७८ रुपैयाँ र बिक्रीदर १५९.४७ रुपैयाँ कायम छ । एक पाउण्डको खरिददर १८६.४४ रुपैयाँ र बिक्रीदर १८७.२६ रुपैयाँ कायम छ ।  

Bizshala
New Office
CG Motors

१० जापानी येनको खरिददर ९.५४ रुपैयाँ र बिक्रीदर ९.५८ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.४२ रुपैयाँ र बिक्रीदर ३७.५८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.१४ रुपैयाँ र बिक्रीदर १९.२२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.३७ रुपैयाँ र बिक्रीदर ३२.५१ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.७१ रुपैयाँ र बिक्रीदर ३७.८७ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०६ रुपैयाँ र बिक्रीदर १०.१० रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४९.१५ रुपैयाँ र बिक्रीदर ४५१.११ रुपैयाँ कायम भएको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.