Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:21:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

निरन्तर बढ्दो डलरको भाउ, आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

Laxmi Sunrise Bank Limited
निरन्तर बढ्दो डलरको भाउ, आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३८.४६ रुपैयाँ र बिक्रीदर १३९.०६ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३८.०७ रुपैयाँ र बिक्रीदर १३८.६७  रुपैयाँ कायम थियो ।  

Bizshala
New Office
CG Motors

यस्तै आज एक यूरोको खरिददर १५९ रुपैयाँ र बिक्रीदर १५९.६९ रुपैयाँ कायम छ । एक पाउण्डको खरिददर १८६.०४ रुपैयाँ र बिक्रीदर १८६.८५ रुपैयाँ कायम छ ।  

१० जापानी येनको खरिददर ९.५१ रुपैयाँ र बिक्रीदर ९.५५ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.७० रुपैयाँ र बिक्रीदर ३७.८७ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.२६ रुपैयाँ र बिक्रीदर १९.३५ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.५० रुपैयाँ र बिक्रीदर ३२.६४ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.९८ रुपैयाँ र बिक्रीदर ३८.१५ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०३ रुपैयाँ र बिक्रीदर १०.०७ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५१.९५ रुपैयाँ र बिक्रीदर ४५३.९१ रुपैयाँ कायम भएको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.