Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:45:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

जापानमा चामलको मूल्य १०१% ले वृद्धि, मुद्रास्फीति समेत बढ्न थाल्यो

Laxmi Sunrise Bank Limited
जापानमा चामलको मूल्य १०१% ले वृद्धि, मुद्रास्फीति समेत बढ्न थाल्यो
Shivam Cement

काठमाण्डौ । जापानमा चामलको मूल्य मे महिनामा दोब्बर अर्थात वार्षिक १०१.७ प्रतिशतले वृद्धि भएको छ ।  

यो वृद्धि ५० वर्षको अवधिमा भएको हालसम्मकै उच्च वृद्धि हो । जापानमा चामलको मूल्य अप्रिल महिनामा ९८.४ प्रतिशत र मार्चमा ९२.१ प्रतिशतले बढेको थियो ।  

Bizshala
New Office
CG Motors

जापानको चामलको मूल्य पछिल्लो समय चर्चामा रहदै आएको छ । जापानको सरकारले बढ्दो मूल्यलाई मत्थर पार्न आपतकालिन भण्डारणलाई बजारमा पठाउने काम समेत गर्दै आईरहेको छ ।  

चामलमा भएको मूल्यवृद्धिका कारण जापानको मुद्रास्फीति मे महिनामा ३.७ प्रतिशत पुगेको छ । जुन सन् २०२३ जनवरी पछिकै उच्च हो ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.