Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:14:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

घट्यो डलरको भाउ, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

Laxmi Sunrise Bank Limited
घट्यो डलरको भाउ, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३६.८४ रुपैयाँ र बिक्रीदर १३७.४४ रुपैयाँ कायम भएको छ ।  

Bizshala
New Office
CG Motors

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३७.४३ रुपैयाँ र बिक्रीदर १३८.०३ ृिरुपैयाँ कायम थियो । यस्तै आज एक यूरोको खरिददर १६०.१४ रुपैयाँ र बिक्रीदर १६०.८४ रुपैयाँ कायम छ । आज एक पाउण्डको खरिददर १८७.६१ रुपैयाँ र बिक्रीदर १८८.४४ रुपैयाँ कायम छ ।  

१० जापानी येनको खरिददर ९.४८ रुपैयाँ र बिक्रीदर ९.५२ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.२६ रुपैयाँ र बिक्रीदर ३७.४२ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.०८ रुपैयाँ र बिक्रीदर १९.१७ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.३६ रुपैयाँ र बिक्रीदर ३२.५० रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.५४ रुपैयाँ र बिक्रीदर ३७.७१ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०९ रुपैयाँ र बिक्रीदर १०.१४ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४७.६७ रुपैयाँ र बिक्रीदर ४४९.६४ रुपैयाँ कायम भएको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.