काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३६.५४ रुपैयाँ र बिक्रीदर १३७.१४ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३६.९२ रुपैयाँ र बिक्रीदर १३७.५२ रुपैयाँ कायम थियो ।
यस्तै आज एक यूरोको खरिददर १६१.२३ रुपैयाँ र बिक्रीदर १६१.९३ रुपैयाँ कायम छ । आज एक पाउण्डको खरिददर १८७.९६ रुपैयाँ र बिक्रीदर १८८.७९ रुपैयाँ कायम छ ।
१० जापानी येनको खरिददर ९.५५ रुपैयाँ र बिक्रीदर ९.६० रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.१७ रुपैयाँ र बिक्रीदर ३७.३४ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.०६ रुपैयाँ र बिक्रीदर १९.१५ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.५३ रुपैयाँ र बिक्रीदर ३२.६७ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.४६ रुपैयाँ र बिक्रीदर ३७.६३ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०९ रुपैयाँ र बिक्रीदर १०.१३ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४७.५३ रुपैयाँ र बिक्रीदर ४४९.५० रुपैयाँ कायम भएको छ ।